SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०८:२७ PM · 1 मिनेट पढाइ

प्रि-मनसुनमा ४५ वर्ष यताकै बढी वर्षा

काठमाडाैं, असार ४ गते । नेपालमा यस वर्षको प्रि-मनसुन अवधिमा विगत ४५ वर्षयताकै सर्वाधिक वर्षा रेकर्ड भएको छ ।