SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०८:५१ PM · 1 मिनेट पढाइ

राष्ट्रिय गौरवका आयोजना समयमा सम्पन्न गर्न उच्च प्राथमिकता दिइएको छ : अर्थमन्त्री

काठमाडौँ, असार ४ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय गौरवका आयोजनालाई तोकिएको समयमै सम्पन्न गर्न सरकारले उच्च प्राथमिकता दिएको बताउनुभएको छ ।