SHARE
गोरखापत्र · बिहीबार ४ असार २०८३ ०५:३१ PM · 1 मिनेट पढाइ

सकियो मगर समुदायले मनाउने भुमे पर्व (फोटो फिचर)

काठमाडौँ, असार ४ गते । सोमबारबाट सुरु भएको मगर समुदायले मनाउने भूम्या (भूमे) पर्व सकिएको छ।