SHARE
अन्नपूर्ण · बिहीबार ४ असार २०८३ ०२:०० PM · 1 मिनेट पढाइ

क्रिस्टियानो रोनाल्डो छैंटौं पटक विश्वकप खेल्ने दोस्रो खेलाडी

काठमाडौं : पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले छैंटौं पटक विश्वकप खेल्ने दोस्रो खेलाडी बनेका छन्। २०२६ को विश्वकपमा आज बिहान भएको समूह जे अन्तर्गतको खेलमा कङ्गोविरुद्ध खेल्दै रोनाल्डोले छैटौं पटक विश्वकप खेल्ने दोस्रो खेलाडी बनेका हुन्।अर्जेन्टिनाका कप्तान लियोनल मेसीले छैंटौं विश्वकप खेल्ने पहिलो खेलाडी हुन्।कंगोसँग बराबरी खेल्दै पोर्चुगलले अंक बाँड्योफिफा विश्वकप २०२६ अन्तर्गत समूह के को पहिलो खेलमा पोर्चुगल र डिआर कंगोले १-१ बराबरी खेलेका छन्।