SHARE
अन्नपूर्ण · बिहीबार ४ असार २०८३ ०१:०० PM · 1 मिनेट पढाइ

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ७ जना पक्राउ

काठमाडौं : वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।