प्रतिनिधिसभा बैठक (लाइभ)
काठमाडौं : प्रतिनिधिसभाको बैठक सुरू भएको छ। बैठकमा विनियोजन विधेयक,२०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: अन्नपूर्ण
