कङ्गोको विस्थापित शिविरमा इबोलाको उच्च जोखिमः खानेपानी र सरसफाईको अभावले सङ्कट थपियो
एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोको इटुरी प्रान्तस्थित बुनिया सहरमा इबोला भाइरसको प्रकोप फैलिरहँदा नजिकैको विस्थापित शिविरमा रहेका हजारौँ मानिसहरू गम्भीर स्वास्थ्य जोखिममा परेका छन् । इबोला सङ्क्रमणको केन्द्रविन्दु बनेको बुनिया शहरमा जुन १५ सम्म ८३७ जना सङ्क्रमित भएका छन् भने १९६ जनाको मृत्यु भइसकेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
