SHARE
मकालु खबर · बिहीबार ४ असार २०८३ ०६:०८ AM · 1 मिनेट पढाइ

गैरकानूनी राजनीतिक कोष प्रकरणः सियोलका मेयरलाई डेढ वर्ष कैद सजायको माग

एजेन्सी । दक्षिण कोरियाका विशेष अभियोजनकर्ताले सियोलका मेयर ओ से–हुनलाई गैरकानूनी राजनीतिक कोष प्राप्त गरेको अभियोगमा १८ महिना (डेढ वर्ष) कैद सजायको माग गरेका छन् ।