पोषणमैत्री बने बडिगाडका ८ वडा
गलकोट । बागलुङको बडिगाड गाउँपालिकाका आठ वटा वडालाई पोषणमैत्री वडा घोषणा गरिएको छ । गाउँपालिका नै स्थानीय शासनयुक्त घोषणाका वडा घोषणा अन्तिम चरणमा पुगेको छ । गाउँपालिकाले सङ्घीय सरकारको सहयोगमा तीन वर्ष यता पोषणमैत्री गाउँपालिका बनाउने अभियान सफल भएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
