त्रिकोण क्यानभासमा उतारियो सिन्धुली कला घर
बागमती । नेपाललाई उत्कृष्ट गन्तव्यका रुपमा चिनाउने महाअभियानका साथ यात्रारत प्राज्ञ नगेन सिंह ठकुरीले वागमती प्रदेश, सिन्धुलीको कमलामाई नगरपालिका–३ स्थित राष्ट्रिय कला संग्रहालय (सिन्धुली कला घर)लाई क्यानभासमा उतारेका छन् । स्थलगत रुपमा नै सिन्धुली कला घर पुग्नुुुभएका ठकुरीले कला घरलाई आफ्नो त्रिकोण क्यानभासमा उतारेका हुन ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
