SHARE
पर्दाफास · बिहीबार ४ असार २०८३ ०२:३३ AM · 1 मिनेट पढाइ

अमेरिका-इरान युद्ध रोक्न समझदारीमा हस्ताक्षर भएको ट्रम्पको खुलासा

अमेरिका र इरानबीच जारी युद्ध अन्त्य गर्ने उद्देश्यका साथ दुवै देशले एक ऐतिहासिक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन्। इरानको विदेश मन्त्रालय र अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले संयुक्त रूपमा यसको पुष्टि गरेका हुन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानी राष्ट्रपति मसूद पेजेस्कियानले समझदारी पत्रमा डिजिटल माध्यमबाट हस्ताक्षर गरेका हुन्।