SHARE
पर्दाफास · बुधबार १२ कात्िक २०८३ ०१:०९ AM · 1 मिनेट पढाइ

चक्रवात ‘अरनब’को प्रभावले वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक १३ र १४ गते भारी वर्षा, चट्याङ तथा हावाहुरीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ ।