SHARE
अन्नपूर्ण · बुधबार ३ असार २०८३ १०:०० PM · 1 मिनेट पढाइ

प्रदेश प्रहरी भर्ना गर्दै मधेश सरकार

जनकपुरधाम : मधेश प्रदेश सरकारले आफ्नै मातहतको प्रहरी भर्ना गर्ने भएको छ। मधेश प्रदेश सरकारले मधेश प्रदेश प्रहरी गठनका लागि प्रदेश सरकारले प्रदेश प्रहरी सेवा सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक ०७५ कार्यान्वयनका लागि आर्थिक वर्ष २०८३/०८४ को बजेटमा प्रहरी ऐन कार्यान्वयनका लागि बजेट समेत विनियोजन गरिएको छ।