रातो मत्स्येन्द्रनाथको रथ जावलाखेल पुर्याइयो (तस्बिरहरू)
काठमाडौं । वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मत्स्येन्द्रनाथको रथलाई लगनखेलको ठटी टोलबाट तानेर बुधबार जावलाखेल पुर्याइएको छ । वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको रथारोहणपछि शुभ साइतअनुसार ठटी टोलमा रोकिएको रथलाई जावलाखेलस्थित ललितमण्डपमा लगिएको हो । रथ जावलाखेल पुर्याएको चार दिनपछि परम्पराअनुसार राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाइन्छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
