SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०२:३२ PM · 1 मिनेट पढाइ

कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ

तामाङलाई यही असार २ गते तारकेश्वर–८ बाट पक्राउ गरी केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा पेश गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।