SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०२:५८ PM · 1 मिनेट पढाइ

दिपक भट्ट र सुलभ अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

उक्त मुद्दामा अब थप न्यायिक प्रक्रिया थुनामै बसेर अघि बढ्नेछ । अदालतले मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म उनीहरूलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।