SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ ०१:४१ PM · 1 मिनेट पढाइ

जीवी राई अभियुक्त भन्दा पहिले नागरिक हुन्, उनको अवस्थाबारे राज्य गम्भीर बनोस्: आरेन राई

काठमाडौँ । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगी प्रकरणका फरार अभियुक्त जीवी राईको खोजीमा सरकारले तदारुकताका साथ काम नगरेको आरोप लगाएका हुन् । बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।