SHARE
मकालु खबर · बुधबार ३ असार २०८३ १२:४८ PM · 1 मिनेट पढाइ

ऊर्जा क्षेत्रको विकासका लागि निजी क्षेत्रको एकताबद्ध प्रयास आवश्यक: गणेश कार्की

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का निःवर्तमान अध्यक्ष गणेश कार्कीले सरकारले लिएको १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादनको लक्ष्य पूरा गर्न निजी क्षेत्रको एकताबद्ध पहल र सरकारसँगको निरन्तर समन्वय आवश्यक रहेको बताएका छन् ।