डा. गिरी चिकित्सा शिक्षा आयोगको बैठकमा ‘उपाध्यक्ष’को हैसियतमा सहभागि: एमालेले जनायो आपत्ति
नेकपा (एमाले) का सांसद गुरु बरालले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा नियुक्त नभई प्राध्यापक डा. कृष्ण गिरीलाई आयोगको बैठकमा उपाध्यक्षको हैसियतमा बैठकमा सहभागी गराएको भन्दै आपत्ति जनाएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
