SHARE
पर्दाफास · बुधबार ३ असार २०८३ १२:४९ PM · 1 मिनेट पढाइ

‘पुलिस एन्ड रुल अफ ल’ पुस्तक विमोचन

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा बुधबार अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक डा. गणेश रेग्मीद्वारा लिखित ‘पुलिस एन्ड रुल अफ ल’ पुस्तक विमोचन गरिएको छ। समारोहमा प्रहरी महानिरीक्षक कार्कीसहित विशिष्ट अतिथिहरूले संयुक्त रूपमा पुस्तकको विमोचन गरेका थिए।