पाल्पामा जनै बाट्न सिक्दै नयाँ पुस्ता
पाल्पा । पछिल्लो समय गाउँघरमा जनै बनाउने प्रचलन हराउँदै गएको छ । युवापुस्ताले जनै बनाउन चासो नराख्दा जनै बनाउने सीप गाउँघरबाट हराउँदै गएको हो । जेनतेन पुरानो पुस्ताले जनै बनाउँदै आए पनि नयाँ पुस्ताले यसतर्फ भने चासो देखाएका छैनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
