SHARE
अन्नपूर्ण · बुधबार ३ असार २०८३ ०३:०० PM · 1 मिनेट पढाइ

भोलिदेखि झापाका चिया उद्योग बन्द, करिब ६० हजारले रोजगारी गुमाउँदै

झापा : झापाका सम्पूर्ण चिया उद्योगहरू भोलि (बिहीबार)देखि बन्द हुन] भएको छ । उद्योग बन्द हुने भएपछि करिब ६० हजार कर्मचारी तथा मजदुरले रोजगारी गुमाउने भएका छन् । जिल्लामा एउटा सरकारी र चारवटा सहकारी गरी ३२ वटा चिया उद्योग रहेका छन् ।