SHARE
अन्नपूर्ण · बुधबार ३ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

सुनको मूल्यमा सामान्य गिरावट, तोलाको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं : नेपाली बजारमा आज (बुधबार)सुन चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँले घटेको हो।यससँगै आज सुन प्रतितोला सुन २ लाख ९७ हजार ३ सय रुपैयाँ कायम छ। हिजो प्रतितोला सुन ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । यससँगै आज चाँदी तोलामा ४ हजार ९८० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ९९० रुपैयाँमा कारोबार भएको थियो।