SHARE
हाम्रो सम्बाद · शुक्रबार​ २३ साउन २०८२ ०७:४५ AM · 1 मिनेट पढाइ

नेपाली सेनाले सुरु गर्‍यो खुर्कोट बेलिब्रिजको मर्मत कार्य

रामेछाप, २३ साउन । रामेछापका साथै दोलखा, ओखलढुङ्गा र सोलुखुम्बुका केही भागलाई राजधानी काठमाडौँसँग छोटो दुरीमा जोड्ने सडकको खुर्कोटमा जडान गरिएको बेलिब्रिजको मर्मत कार्य नेपाली सेनाले सुरु गरेको छ । पुलमा लचकपन देखिनु, नटबोल्ट खुकुलो हुनु र पाता हल्लिन थालेपछि बिहीबारदेखि मर्मत कार्य अघि बढाइएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद