SHARE
हाम्रो सम्बाद · शुक्रबार​ २३ साउन २०८२ ०१:३६ PM · 1 मिनेट पढाइ

मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने

मकवानपुर, २३ साउन । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले साउन २७ गते प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ । एमाले–कांग्रेस गठबन्धनको नेतृत्व गरिरहेका मुख्यमन्त्री बानियाँले भदौ १८ गतेभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेकाले उक्त मितिमा संसद् बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई जानकारी गराउनुभएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद