SHARE
हाम्रो सम्बाद · शुक्रबार​ २३ साउन २०८२ ०१:४६ PM · 1 मिनेट पढाइ

यू–२० एसियन कप छनोट : नेपालले साउदीलाई हरायो

काठमाडौँ, २३ साउन । नेपालले एएफसी महिला यू–२० एसियन कप छनोटमा जित हासिल गरेको छ । भुटानको थिम्पुस्थित चामलिमिथाङ रङ्गशालामा आज भएको समूह ‘ए’को दोस्रो खेलमा नेपालले साउदी अरबलाई १–० गोलले हराउँदै जित हासिल गरेको हो । योसँगै नेपालले दुई खेलमा चार अङ्क जोडेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद