SHARE
हाम्रो सम्बाद · शुक्रबार​ २३ साउन २०८२ ०२:१८ PM · 1 मिनेट पढाइ

माओवादी एकताबद्ध भएर समाजवादको बाटोमा अगाडि बढ्न प्रतिबद्ध छ : पम्फा भुसाल

ललितपुर, २३ साउन । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष पम्फा भुसालले माओवादी एकताबद्ध भएर समाजवादको बाटोमा अगाडि बढ्न प्रतिबद्ध रहेको बताउनुभएको छ । पार्टीद्वारा आज आयोजित जिल्ला भेला एवम् तीज विशेष कार्यक्रममा उहाँले जनयुद्धदेखि हालसम्मको अवस्थालाई संश्लेषण गरेर समाजवादी आन्दोलनको खाका तयार गर्न माओवादी नेतृत्व लागेको बताउनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद