सांसद राईको चिन्ता- सरकारी उदासीनताका कारण चिया निर्यातमा अवरोध
काठमाडौँ । नेपाली काँग्रेसका सचेतक निश्कल राईले पूर्वी पहाडी जिल्ला इलामको मेरुदण्डका रूपमा रहेको चिया उद्योग गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । निर्यातमा देखिएका बाधा र बजार व्यवस्थापनको अभावमा चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेकोप्रति उनले चिन्ता व्यक्त गरे ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
