नाडा प्रतिनिधिमण्डल र पूर्वाधार मन्त्रीबीच अटोमोबाइल क्षेत्रका सुधारबारे विस्तृत छलफल
काठमाडौँ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले आज पूर्वाधार विकास मन्त्रालयका मन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका छन् । उक्त वार्तामा नेपालको अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरूमा विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
