SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ १२:१३ PM · 1 मिनेट पढाइ

रास्वपा सांसदहरू भन्छन्- बजेट शक्ति केन्द्रको वरिपरि घुम्यो

प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले वायु प्रदूषणको भयावह अवस्था र जीर्ण सडक पूर्वाधारका विषयमा सरकारको ध्यानाकर्षण गराए ।