SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ १०:१७ AM · 1 मिनेट पढाइ

प्रदेशभरिका बिरामीको भरोसा बन्दै रत्ननगर अस्पताल

भक्तपुर । बागमती प्रदेशअन्तर्गत चितवनको रत्ननगर नगरपालिका–२ स्थित टाँडी बजारको उत्तरतर्फ अवस्थित बकुलहर रत्ननगर अस्पताल यतिखेर स्थानीयवासीका लागि मात्रै नभई मध्यम र निम्न वर्गका माझी समुदायदेखि राउटे बस्तीका बिरामीसमेतका लागि स्वास्थ्य उपचारमा बरदान बनेको छ ।