SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ १०:२७ AM · 1 मिनेट पढाइ

सात महिनादेखि पारिश्रमिक नपाएपछि मधेसका प्रयोगशालाकर्मी आन्दोलित

मधेस प्रदेशका १३६ वटै स्थानीय तहमा कार्यरत जनस्वास्थ्य प्रयोगशालाका कर्मचारीहरूले विगत सात महिनादेखि पारिश्रमिक तथा अन्य सेवा–सुविधा नपाएको भन्दै आन्दोलन सुरु गरेका छन् ।