SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ १०:३१ AM · 1 मिनेट पढाइ

नेप्से परिसूचकमा गिरावट जारी

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ३१ अङ्कले ओरालो लागेर दुई हजार ७०५ दशमलव ४५ मा सीमित भएको छ ।