बजेटमा योजनाहरू स्पष्ट रूपमा आएनन्: युवराज दुलाल
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले बजेटमा योजनाहरू स्पष्ट रूपमा नआएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले असन्तुष्टि व्यक्त गरेका हुन् । बजेटमाथिको बहसमा भाग लिँदै दुलालले इतिहासलाई वस्तुपरक ढङ्गले विश्लेषण गर्नुपर्नेमा जोड दिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
