SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ११:०८ AM · 1 मिनेट पढाइ

बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की प्रमुख सचेतक खुश्बु ओलीले सरकारको कार्यशैली र बजेट विनियोजनको प्राथमिकतामाथि प्रश्न उठाएकी छन् ।