SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

युद्ध अन्त्य नै प्रमुख सर्त: इरान

एजेन्सी । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकासँगको सम्भावित शान्ति सम्झौतामा लेबनानसहित सबै मोर्चामा युद्धको अन्त्यलाई सबैभन्दा महत्त्वपूर्ण सर्तका रूपमा अघि सारेका छन् । उनका अनुसार मध्यपूर्वका विभिन्न मोर्चामा जारी सङ्घर्ष अन्त्य नभएसम्म कुनै पनि समझदारी पूर्ण मान्न सकिँदैन ।