SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ०९:४४ AM · 1 मिनेट पढाइ

बाँके निकुञ्जमा भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

बाँके । बाँकेका पर्यटन व्यवसायीले बाँके राष्ट्रिय निकुञ्जमा भौतिक पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरेका छन् । निकुञ्जमा आउने पर्यटकको बसाइ बढाउने उद्देश्यले आग्रह गरिएको होटल तथा रिर्सोटको सञ्चालकहरूले बताएका छन् ।