‘सरकारले चालु संसद् अधिवेशनमा नै संघीयतासम्बन्धि सबै ऐनहरू पारित हुनेगरी काम गर्नुपर्दछ’
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस राष्ट्रिय सभाका सांसद आनन्दप्रसाद ढुंगानाले संसदको चालु अधिवेशनमा संघीयता सम्बन्धी सबै कानुनहरू पारित गर्न सरकारसँग माग गरेका छन् । मंगलवार संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
