SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ०८:१७ AM · 1 मिनेट पढाइ

नक्कली भूटानी शरणार्थी प्रकरणमा फैसला नजिक, दीपक भट्ट-सुलभ अग्रवालको थुनछेक बहस

काठमाडौँ । थेग्नै नसकिने मुद्दाको बोझ र सेवाग्राहीको अत्यधिक भीडले अस्तव्यस्त बबरमहलस्थित काठमाडौँ जिल्ला अदालत र विशेष अदालतमा मंगलवार दुई ठूला मुद्दामा सुनुवाइ भइरहेको छ । काठमाडौँ जिल्ला अदालत र छेउमै रहेको विशेष अदालतमा मंगलवार दुई ठूला भ्रष्टाचार र आर्थिक अनियमिततासम्बन्धी मुद्दामा सुनवाइ भइरहेको हो ।