दलित समुदायको इतिहास झल्काउने ‘लुहारेकोट’
कालीकोट । दलित समुदायको इतिहास झल्काउने लुहारेकोट विकसित हुँदै गएको छ । स्थानीय सरकारले लुहारेकोटलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि बढाएसँगै लुहारेकोटको महत्त्व बढ्दै गएको हो । कालीकोटको खाडाँचक्र नगरपालिका–१ को मान्म सदरमुकाम बजारमा अवस्थित छ, लुहारेकोट ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
