SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ०७:२२ AM · 1 मिनेट पढाइ

किन सार्वजनिक गरिएन ‘बाः एक योद्धा’ का ‘बा’ ?

काठमाडौँ । चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गते रिलिज हुँदैछ । ‘बाः एक योद्धा’ले नेपाली समाजको वास्तविक पक्षलाई आफ्नो कथा बनाएको छ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा स् एक योद्धा’को मुख्य कथा हो । कथाले यो सिनेमाको केन्द्रमा बुवा हुने संकेत गर्छ ।