सरकारले सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता नदिनु अत्यन्तै दुःखद- रमेश मल्ल
काठमाडौँ । प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद रमेशकुमार मल्लले सरकारले सङ्क्रमणकालीन न्यायको बाँकी कामलाई टुंगोमा पुर्याउने विषयलाई प्राथमिकता नदिनु दुःखद भएको टिप्पणी गरेका छन् । मंगलवार प्रतिनिधि सभा बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको विभिन्न शिर्षकहरुमाथिको छलफलमा भाग लिँदै उनले उक्त कुरा बताएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
