जथाभाबी रुट परमिट दिने व्यवस्था अन्त्य गर्नुपर्छ: उपत्यका ट्राफिक प्रमुख काफ्ले
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले जथाभाबी रुट परमिट दिने व्यवस्था अन्त्य गर्नुपर्ने बताएका छन् । प्रतिनिधि सभाअन्तर्गत पूर्वाधार विकास समितिको बैठकमा उनले जथाभाबी रुट परमिट दिँदा सवारी दुर्घटना बढेको बताएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
