SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

धनगढीमा रास्वपा नेतामाथि भएको आक्रमणप्रति ऐन महरको आपत्ति

महरले आक्रमणकारीहरूले सिंहलाई घाइते बनाउनुका साथै उनीसँग रहेको ल्यापटप, मोबाइल फोन, घडी र सुनको सिक्रीसमेत लुटेको बताए ।