अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल
एजेन्सी । अमेरिका र इरानबीच मध्यपूर्वमा महिनौंदेखि चल्दै आएको द्वन्द्व अन्त्य गर्ने र रणनीतिक रूपमा महत्वपूर्ण हर्मुज जलडमरूमध्य पुनः सञ्चालनमा ल्याउने सहमति भएपछि सोमवार दक्षिण कोरियाली शेयर बजारमा ठूलो उछाल आएको छ । यस ऐतिहासिक सम्झौताले विश्वव्यापी ऊर्जा आपूर्तिमा रहेको चिन्तालाई कम गरिदिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
