पाकिस्तानमा वायुसेनाको प्रशिक्षण विमान दुर्घटना, दुई पाइलटको मृत्यु
एजेन्सी । पाकिस्तानको उत्तर–पश्चिमी प्रान्त खैबर पख्तुनख्वाको मर्दान जिल्लामा सोमवार पाकिस्तान वायुसेनाको एउटा प्रशिक्षण विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ । सुरक्षा स्रोतहरूकाअनुसार नियमित प्रशिक्षण उडानका क्रममा रहेको उक्त विमान मानव बस्ती भएको क्षेत्रमा खसेको थियो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
