SHARE
मकालु खबर · मङगलबार २ असार २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता भएको पाकिस्तानको दाबी

एजेन्सी । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले सोमवार बिहान अमेरिका र इरानबीच सघन वार्ता पश्चात ऐतिहासिक शान्ति सम्झौता भएको घोषणा गरेका छन् । यस सम्झौताको आधिकारिक हस्ताक्षर समारोह आगामी जुन १९ मा स्वीट्जरल्याण्डमा तय गरिएको छ ।