चिनियाँ रकेटद्वारा आठ वटा उपग्रह सफलतापूर्वक कक्षमा प्रक्षेपण
एजेन्सी । चीनले सोमवार आठ वटा उपग्रह बोकेको लिजियान–१ वाइ१४ वाहक रकेट सफलतापूर्वक प्रक्षेपण गरेको छ । उत्तर–पश्चिम चीनको एक व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रबाट बेइजिङ समयअनुसार बिहान ११ः४४ बजे प्रक्षेपण गरिएको उक्त रकेटले आफ्ना पेलोडलाई तोकिएको कक्षमा सफलतापूर्वक पुर्याएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
