अमेरिका–इरान सम्झौताः आशाको किरण पलाए पनि गहिरो मतभेद कायमै
एजेन्सी । कानूनी तथा अन्तर्राष्ट्रिय मामिलाका लागि इरानी उप–परराष्ट्रमन्त्री काजेम गरिबाबादीले जानकारी दिएअनुसार इरानविरुद्धको अमेरिकी नौसैनिक नाकाबन्दी आज रातिदेखि हटाइनेछ र लेबनानसहित सबै मोर्चामा युद्ध तथा सैन्य कारबाही तत्काल र स्थायी रूपमा अन्त्य भएको घोषणा गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
