फिफा विश्वकपः इराकसँग बराबरीमा रोकियो न्यूजिल्यान्ड
काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत इराक र न्यूजिल्याण्डकाे खेल बराबरीमा राेकिएकाे छ । दुईपटकको अग्रता जोगाउन नसक्दा न्यूजिल्यान्ड आफ्नो पहिलो खेलमा इराकसँग बराबरीमा रोकिएको हाे । अमेरिकाको क्यार्लिफोर्नियास्थित लस एन्जलस स्टेडियममा मंगलबार बिहान भएको खेलमा न्यूजिल्यान्ड र इरान २–२ को बराबरीमा रोकिएका हुन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
